दफा १४
सरकार वादी हुने

यो ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।